मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले निर्धारित मितिमै स्थानीय निकायको निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरे । निर्वाचनसम्बन्धी विधेयकमा थ्रेस होल्डलगायत राष्ट्रिय विषयमा सबै दलबीच सहमति गरिने उनले स्पष्ट गरे ।
नेपालको संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने एक सय ३८ कानुनमध्ये ३९ विधेयक पारित भइसकेको र ३७ वटा कानुन विचाराधीन अवस्थामा व्यस्थापिका–संसद्मा रहेको छ । ती चाँडै पारित हुने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए ।
संविधान कार्यान्वयन गर्नका लागि नयाँ बनाउनुपर्ने एक सय १० सङ्घीय कानुन, २२ प्रदेश कानुन र छ वटा स्थानीय कानुन बनाउनुपर्ने हुन्छ । तीसम्बन्धी विधेयक निर्माण अघि बढिसकेको मन्त्रालयले जनाएको छ । रासस ‘कानुनका कारण निर्वाचन रोकिँदैन’
काठमाडौँ/कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तीनै निकायको निर्वाचन गर्नका लागि कानुन निर्माण तीव्र रुपले भइरहेको जनाउँदै कानुनका निर्माणका कारण निर्वाचन नरोकिने जनाएको छ ।
मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले निर्धारित मितिमै स्थानीय निकायको निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरे । निर्वाचनसम्बन्धी विधेयकमा थ्रेस होल्डलगायत राष्ट्रिय विषयमा सबै दलबीच सहमति गरिने उनले स्पष्ट गरे ।
नेपालको संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने एक सय ३८ कानुनमध्ये ३९ विधेयक पारित भइसकेको र ३७ वटा कानुन विचाराधीन अवस्थामा व्यस्थापिका–संसद्मा रहेको छ । ती चाँडै पारित हुने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए ।
संविधान कार्यान्वयन गर्नका लागि नयाँ बनाउनुपर्ने एक सय १० सङ्घीय कानुन, २२ प्रदेश कानुन र छ वटा स्थानीय कानुन बनाउनुपर्ने हुन्छ । तीसम्बन्धी विधेयक निर्माण अघि बढिसकेको मन्त्रालयले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले निर्धारित मितिमै स्थानीय निकायको निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरे । निर्वाचनसम्बन्धी विधेयकमा थ्रेस होल्डलगायत राष्ट्रिय विषयमा सबै दलबीच सहमति गरिने उनले स्पष्ट गरे ।
नेपालको संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने एक सय ३८ कानुनमध्ये ३९ विधेयक पारित भइसकेको र ३७ वटा कानुन विचाराधीन अवस्थामा व्यस्थापिका–संसद्मा रहेको छ । ती चाँडै पारित हुने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए ।
संविधान कार्यान्वयन गर्नका लागि नयाँ बनाउनुपर्ने एक सय १० सङ्घीय कानुन, २२ प्रदेश कानुन र छ वटा स्थानीय कानुन बनाउनुपर्ने हुन्छ । तीसम्बन्धी विधेयक निर्माण अघि बढिसकेको मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































