स्थानीय निर्वाचनको विरोध गर्दै आएको मोर्चाले पूर्व निर्धारित तालिकाअनुसार मङ्गलबार जिल्लास्थित निर्वाचन कार्यालय घेराउको कार्यक्रम तय गरेको थियो । पपुलर चोकमा भेला भएका मोर्चा कार्यकर्ताहरुले कालो झण्डासहित बजार परिक्रमा गरी जिल्ला निर्वाचन कार्यालय अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
मोर्चाले कार्यालय घेराउ गर्ने भनेपनि केहीबेर सडकमा उभिएर नाराबाजी गरेका थिए । मोर्चाको घेराउलाई मध्यनजर गर्दै निर्वाचन कार्यालय परिसरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन कार्यालय घेराउ केन्द्रीय तालिकाअनुरुप भएपनि मोर्चा कार्यकर्ताको सङ्ख्यात्मक उपस्थिति भने निकै कम थियो । मोर्चाद्वारा जिल्ला निर्वाचन कार्यालय घेराउ
इनरुवा / सङ्घीय लोकतान्त्रिक गठबन्धनमा आवद्ध मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा प्रदर्शन गरेका छन् ।
स्थानीय निर्वाचनको विरोध गर्दै आएको मोर्चाले पूर्व निर्धारित तालिकाअनुसार मङ्गलबार जिल्लास्थित निर्वाचन कार्यालय घेराउको कार्यक्रम तय गरेको थियो । पपुलर चोकमा भेला भएका मोर्चा कार्यकर्ताहरुले कालो झण्डासहित बजार परिक्रमा गरी जिल्ला निर्वाचन कार्यालय अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
मोर्चाले कार्यालय घेराउ गर्ने भनेपनि केहीबेर सडकमा उभिएर नाराबाजी गरेका थिए । मोर्चाको घेराउलाई मध्यनजर गर्दै निर्वाचन कार्यालय परिसरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन कार्यालय घेराउ केन्द्रीय तालिकाअनुरुप भएपनि मोर्चा कार्यकर्ताको सङ्ख्यात्मक उपस्थिति भने निकै कम थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
स्थानीय निर्वाचनको विरोध गर्दै आएको मोर्चाले पूर्व निर्धारित तालिकाअनुसार मङ्गलबार जिल्लास्थित निर्वाचन कार्यालय घेराउको कार्यक्रम तय गरेको थियो । पपुलर चोकमा भेला भएका मोर्चा कार्यकर्ताहरुले कालो झण्डासहित बजार परिक्रमा गरी जिल्ला निर्वाचन कार्यालय अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
मोर्चाले कार्यालय घेराउ गर्ने भनेपनि केहीबेर सडकमा उभिएर नाराबाजी गरेका थिए । मोर्चाको घेराउलाई मध्यनजर गर्दै निर्वाचन कार्यालय परिसरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन कार्यालय घेराउ केन्द्रीय तालिकाअनुरुप भएपनि मोर्चा कार्यकर्ताको सङ्ख्यात्मक उपस्थिति भने निकै कम थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























