हालैका दिनमा स्पेनकी एक महिलाले अचम्मको भिडियो पोस्ट गरेकी छन् जुन भाइरल पनि हुँदै गइरहेको छ । लुजेन एरल्स नामक महिलाले फेसबूकमा साँप जस्तो देखिने एक जीवको फोटो हालेकी हुन् । जीवको दुईवटा मुख र तीनवटा आँखा छ ।
अन्तरिक्ष जीव पृथ्वीमा अाएकाे भन्दै भाइरल
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































