म्यादीमा जागिर खान खोज्दा खोरमा
काठमाडौं / रौतहटको एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।
गुजरा गाउँपालिका १ का २० बर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् ।
चैत १६ गते चन्द्रनिगाहपुरबाट लिएको नागरिकता नक्कली भएको भन्दै महेशलाई चैत १७ गते प्रहरीले पक्राउ गरेको हो ।
गरिब परिवारका कक्षा ११ मा पढ्दै गरेका महेशलाई पढाई अगाडि बढाउन र वृद्ध आमाको पालन पोषण गर्न पैसाको अभाव थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































