धरान/धरान ८ भोटेपुलमा इटहरी तर्फ जादै गरेको बसलाई टेम्पोले ठक्कर दिदा चालक धरान ८ निवासी असोक राई गम्भिर घाइते भएका छन् ।
मे१ख १७११ नं को रोकिरहेको बसलार्इ एउटै दिसाबाट अाएकाे को.१ ग ३०३० नं को टेम्पोले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा टेम्पाे चालक सहित तिन घाइते भएको जानकारी धरान ट्राफिक प्रहरी कार्यलयले दिए ।
विस्तृत जानकारी अाउन बाँकी रहेकाे छ । धरानमा अर्काे सवारी दुर्घटना
धरान/धरान ८ भोटेपुलमा इटहरी तर्फ जादै गरेको बसलाई टेम्पोले ठक्कर दिदा चालक धरान ८ निवासी असोक राई गम्भिर घाइते भएका छन् ।
मे१ख १७११ नं को रोकिरहेको बसलार्इ एउटै दिसाबाट अाएकाे को.१ ग ३०३० नं को टेम्पोले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा टेम्पाे चालक सहित तिन घाइते भएको जानकारी धरान ट्राफिक प्रहरी कार्यलयले दिए ।
विस्तृत जानकारी अाउन बाँकी रहेकाे छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।