डगी स्टाइलमा सेक्स गर्दा धनकुटाका एक युवाको लिङग फ्याक्चर भएको छ । उनको धरानको एक स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज गरिएको छ । लिङग फ्याक्चर भएका ती युवा सँग ब्लाष्टकर्मीकोपनि भेट भएको थियो ।
उनले घटना आफ्नो नितान्त ब्यक्तिगत भएका कारण नाम उल्लेख नगर्न आग्रह गरेका छन् । उनको परिचय गोप्य राख्ने सहमतीमा ती युवाले आफ्नो लिङग फ्याक्चर भएको घटना यसरी सुनाए ।
म धरान ,इटहरी दमक जस्ता ठाउमा प्राय आईरहन्छु । म इलेक्ट्रिसीयन भएका कारण काम बिशेषले प्राय धरान,इटहरी दमक तिर कुदी रहन्छु । इटहरीको एक होटलमा आज (शुक्रबार) खाजा खान छिरेको थिए ।
एक युवतीले आएर घुमाउरो पारामा सेक्स गर्ने भनेर सोधिन,म पनि अलि सिधै बोलि हाल्ने स्वभाबको भएर होला स्पस्ट कुरा राख भने । उनले सिधै कोठामा बस्ने हो भनिन् । मैले पनि कति लिने भने । उनले सुरुमा घण्टाको १५ सय भनिन्,मैले एक हजार दिन्छु भने,केही बेर बार्गेनिङ चल्यो पछि हामी त्यही होटलको कोठामा गयौ । त्यसपछिकाे कुरा भनि राख्नु नपर्ला ।
मैले उनलाई ‘डगी’ आसनको प्रस्ताब गरें उनले नाई भनिनन् । पछि सहमत भइन । दुई जनानै धेरै जोसमा आइएछ होला,एक्कासी मलाई पिडा हुन थाल्यो,लिङग एक्कासी सुन्नियो,अति नै दुख्यो । अब कस्लाई भन्नु के भन्नु भयो । ती युवतीलाई नै पेन किलर किन्न पठाए । पेन किलर खाएर भेन रिजर्ब गरेर यहाँ आएँ । मेरो मोटरसाईकल पनि उतै छ । लिङगमा ठूलाे चोट छैन रहेछ तर फ्याक्चर रहेछ । डाक्टरले औषधि दिएका छन्,अब केही दिन साथीको रुममा बस्छु अनीमात्र घर जान्छु ।.......दाई...मेरो नाम चै नहाल्नु है.....उनले हास्दै भने )
(ब्लाष्टखवर डटकमका सहकर्मीसँगको कुराकानीमा आधारित )