नेपाल एयरलाईन्सका सिनियर क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन् । आईतबार साँझ आरए २२९ जहाजको उडान भर्नका लागि एयरपोर्ट पुगेका अवालेलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिईएको त्रिभुवन विमानस्थलका एसएसपी प्रेम चन्दले जानकारी दिए । पाइलट जस्तो व्यक्ति यति ठूलो डलरसहित पक्राउ परेपछि प्रहरी पनि अचम्ममा परेको छ । अवाले पक्राउ परेपछि अर्का पाइलटले जहाज उडाइएका थिए । उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भईरहेको विमानस्थल प्रहरीले