संविधान संसोधन विधेयककको नयाँ प्रस्ताव पुरानो भन्दा पश्चगामी भएको आरोप लगाउदै स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले मंगलबार संसदमा पेश गरेको विभिन्न मुद्दामा आफूहरु असहमत रहेको बताएको छ ।
सरकारले संसदमा मोर्चाको मुख्य माग सीमांकनको माग सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरेको भन्दै विधेयकको स्वामित्व नलिने निर्णय गरेको छ ।
बैठकले निर्वाचनको विरोधमा प्रदर्शन र आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ । बुधबारको बैठकमा मधेशवादी ६ दलका अध्यक्षहरु सहभागी थिए । मोर्चामा ७ वटा घटकहरु रहेका छन् । मधेशी मोर्चा स्थानीय तहको निर्वाचनको विरुद्धमा
धरान/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा स्थानीय तहको निर्वाचनमा सहभागी नहुने भएको छ ।
संविधान संसोधन विधेयककको नयाँ प्रस्ताव पुरानो भन्दा पश्चगामी भएको आरोप लगाउदै स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले मंगलबार संसदमा पेश गरेको विभिन्न मुद्दामा आफूहरु असहमत रहेको बताएको छ ।
सरकारले संसदमा मोर्चाको मुख्य माग सीमांकनको माग सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरेको भन्दै विधेयकको स्वामित्व नलिने निर्णय गरेको छ ।
बैठकले निर्वाचनको विरोधमा प्रदर्शन र आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ । बुधबारको बैठकमा मधेशवादी ६ दलका अध्यक्षहरु सहभागी थिए । मोर्चामा ७ वटा घटकहरु रहेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
संविधान संसोधन विधेयककको नयाँ प्रस्ताव पुरानो भन्दा पश्चगामी भएको आरोप लगाउदै स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले मंगलबार संसदमा पेश गरेको विभिन्न मुद्दामा आफूहरु असहमत रहेको बताएको छ ।
सरकारले संसदमा मोर्चाको मुख्य माग सीमांकनको माग सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरेको भन्दै विधेयकको स्वामित्व नलिने निर्णय गरेको छ ।
बैठकले निर्वाचनको विरोधमा प्रदर्शन र आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ । बुधबारको बैठकमा मधेशवादी ६ दलका अध्यक्षहरु सहभागी थिए । मोर्चामा ७ वटा घटकहरु रहेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























