केही वर्षयता अभिनेता सलमान खानको नाम युलिया बन्तुरसँग जोडिएर खुबै आइरहेको छ । केही वर्षदेखि सलमान युलियासँग रिलेसनसिपमा रहेको खुलासा भएसँगै यो बीचमा अन्य धेरै चर्चा हुँदै आएका छन् ।
गत वर्ष उनीहरु बिहेको तयारीमा रहेको खबरपनि आएको थियो । तर, केही महिनापहिले अर्को चर्चा आयो सलमान र युलियाको ब्रेकअप भयो ।
तर, हालै भएको उनीहरुको माल्दिभ्स ट्रिपले यसअघिका सबै हल्लालाई झुट सावित गरिदियो । सम्बन्धमा कुनै समस्या नभएको पुष्टि उनीहरुले नै गरिदिएपछि फेरि अर्को खबर आएको छ ।
बलिउडमा चर्चा छ, सलमानले युलियालाई अपार्टमेन्ट गिफ्ट दिएका छन् । युलिया भाडाको अपार्टमेन्ट छाडेर आफ्नै नयाँ अपार्टमेन्टमा सारिसकेको खबर छ । युलियाको अपार्टमेन्ट सलमानकै अपार्टमेन्टनजिक रहेको पनि बताइएको छ । सलमानले दिए गर्लफ्रेन्डलाई अपार्टमेन्ट गिफ्ट
केही वर्षयता अभिनेता सलमान खानको नाम युलिया बन्तुरसँग जोडिएर खुबै आइरहेको छ । केही वर्षदेखि सलमान युलियासँग रिलेसनसिपमा रहेको खुलासा भएसँगै यो बीचमा अन्य धेरै चर्चा हुँदै आएका छन् ।
गत वर्ष उनीहरु बिहेको तयारीमा रहेको खबरपनि आएको थियो । तर, केही महिनापहिले अर्को चर्चा आयो सलमान र युलियाको ब्रेकअप भयो ।
तर, हालै भएको उनीहरुको माल्दिभ्स ट्रिपले यसअघिका सबै हल्लालाई झुट सावित गरिदियो । सम्बन्धमा कुनै समस्या नभएको पुष्टि उनीहरुले नै गरिदिएपछि फेरि अर्को खबर आएको छ ।
बलिउडमा चर्चा छ, सलमानले युलियालाई अपार्टमेन्ट गिफ्ट दिएका छन् । युलिया भाडाको अपार्टमेन्ट छाडेर आफ्नै नयाँ अपार्टमेन्टमा सारिसकेको खबर छ । युलियाको अपार्टमेन्ट सलमानकै अपार्टमेन्टनजिक रहेको पनि बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।