पार्टीले नगर प्रमुखमा तारा शाक्य र उप प्रमुखमा प्रकाश राईलाई उठाउने निर्णय गरेको छ । बिहीबार नगर अध्यक्ष जुद्ध लोहोनीको अध्यक्षतामा बसेको बृहत नगर भेलालले शाक्यलाई मेयर र राईलाई उपमेयरमा उठाउने निर्णय गरेको हो । २० वटै वडामा वडा अध्यक्षहरु तथा सदस्यहरु मनोनयन गरीसकेको अध्यक्ष लोहोनीले बताएका छन् । राप्रपा धरानले तारा शाक्यलाई मेयर दिने निर्णय
धरान/राष्ट्रिय प्रजातन्त्र पार्टीले धरान उपमहानगरपालिकाको मेयर/उपमेयर पदको लागि उम्मेद्वार छनौट गरेका छन् ।
पार्टीले नगर प्रमुखमा तारा शाक्य र उप प्रमुखमा प्रकाश राईलाई उठाउने निर्णय गरेको छ । बिहीबार नगर अध्यक्ष जुद्ध लोहोनीको अध्यक्षतामा बसेको बृहत नगर भेलालले शाक्यलाई मेयर र राईलाई उपमेयरमा उठाउने निर्णय गरेको हो । २० वटै वडामा वडा अध्यक्षहरु तथा सदस्यहरु मनोनयन गरीसकेको अध्यक्ष लोहोनीले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पार्टीले नगर प्रमुखमा तारा शाक्य र उप प्रमुखमा प्रकाश राईलाई उठाउने निर्णय गरेको छ । बिहीबार नगर अध्यक्ष जुद्ध लोहोनीको अध्यक्षतामा बसेको बृहत नगर भेलालले शाक्यलाई मेयर र राईलाई उपमेयरमा उठाउने निर्णय गरेको हो । २० वटै वडामा वडा अध्यक्षहरु तथा सदस्यहरु मनोनयन गरीसकेको अध्यक्ष लोहोनीले बताएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























