सहमतिको बुँदामा तत्काल संविधान संसोधन गरेर आइतबार नै ससंदमा पेश गर्ने बताइएको छ । त्यस्तै मधेशी मोर्चाले तय गरेका सम्पूर्ण आन्दोलनहरु फिर्ता लिने भन्ने सहमति बनेको एक नेताले बताएका छन् । सरकार र मोर्चाबीच सहमति, मधेशी मोर्चाले आन्दोलन फिर्ता लिने
धरान/सरकार र मधेशी मोर्चाबीच तीन बुँदे सहमति भएको छ । सहमति अनुसार दुई चरणमा चुनाव हुने बताइएको छ ।
सहमतिको बुँदामा तत्काल संविधान संसोधन गरेर आइतबार नै ससंदमा पेश गर्ने बताइएको छ । त्यस्तै मधेशी मोर्चाले तय गरेका सम्पूर्ण आन्दोलनहरु फिर्ता लिने भन्ने सहमति बनेको एक नेताले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सहमतिको बुँदामा तत्काल संविधान संसोधन गरेर आइतबार नै ससंदमा पेश गर्ने बताइएको छ । त्यस्तै मधेशी मोर्चाले तय गरेका सम्पूर्ण आन्दोलनहरु फिर्ता लिने भन्ने सहमति बनेको एक नेताले बताएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























