धरान/निर्वाचनको शान्ति सुरक्षामा खलल पुगाउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङगे कम्तिमा पाँच दिन थुनामा रहने भएका छन् ।सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
काठमाडौं प्रहरी परिसरले राप्रपा नेपालका मनाङ जिल्ला अध्यक्ष समेत रहेका मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।निर्वाचनलाई लक्षित गरी प्रहरीले पक्राउ गरेका करिब तीन दर्जन गुन्डामध्ये अधिकांश तारेखमा छुटेका छन् । गुन्डा नाइके दीपक मनाङगे पाँच दिन थुनामा
धरान/निर्वाचनको शान्ति सुरक्षामा खलल पुगाउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङगे कम्तिमा पाँच दिन थुनामा रहने भएका छन् ।सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
काठमाडौं प्रहरी परिसरले राप्रपा नेपालका मनाङ जिल्ला अध्यक्ष समेत रहेका मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।निर्वाचनलाई लक्षित गरी प्रहरीले पक्राउ गरेका करिब तीन दर्जन गुन्डामध्ये अधिकांश तारेखमा छुटेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।