रसुवागढी नाका बन्द
रसुवा/स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै चिनियाँ पक्षले आजराति १२ बजेबाट जिल्लाको उत्तरी नाका रसुवागढी बन्द गर्ने भएको छ ।
आज नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी आगामी जेठ १ गतेसम्का लागि सो नाका बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र न्यौपानेले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































