धरान/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतदान केन्द्रमा मतपेटीका नियन्त्रणमा लिएर जलाएपछि तनाव भएको छ ।
मतदान सकिएपछि आइतबार साँझ मतपेटीका प्याक गरेर गणना स्थलतर्फ लैजाने तयारी गर्दै गर्दा अचानक ठूलो संख्यामा आएका विप्लवका कार्यकर्ताले जनमतसहितको ब्यालेट बक्स जलाएपछि सो स्थानमा दोहोरो भीडन्त भएको हो ।
नन्दादेवी मावि मतदान केन्द्रका मतपेटीका गणनास्थलतर्फ लैजाने तयारी गर्दै गर्दा विप्लवका कार्यकर्ताले अचानक घेरेर आगो लगाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बताए ।
कालिकोटमा दोहोरो भिडन्त: प्रहरी हतियार छोडेर भाग्यो, सेना विप्लव माओवादीको नियन्त्रणमा
धरान/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतदान केन्द्रमा मतपेटीका नियन्त्रणमा लिएर जलाएपछि तनाव भएको छ ।
मतदान सकिएपछि आइतबार साँझ मतपेटीका प्याक गरेर गणना स्थलतर्फ लैजाने तयारी गर्दै गर्दा अचानक ठूलो संख्यामा आएका विप्लवका कार्यकर्ताले जनमतसहितको ब्यालेट बक्स जलाएपछि सो स्थानमा दोहोरो भीडन्त भएको हो ।
नन्दादेवी मावि मतदान केन्द्रका मतपेटीका गणनास्थलतर्फ लैजाने तयारी गर्दै गर्दा विप्लवका कार्यकर्ताले अचानक घेरेर आगो लगाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।