मुंबई/अभिनेता रणवीर सिंह अाउनेवाला फिल्म ‘पद्मावती’काे क्लाइमैक्स शूटिंगकाे समयमा घायल भएकाे छ । अभिनेताकाे नजिककाे श्राेतबाट थाहा भए अनुसार रणवीर मेडिकल ट्रीटमेंट लिएकाे केहि समय पछि शूटिंगकाे लागी फर्केका थिए। र रणवीरकाे प्राथमिक ट्रीटमेंट पछि उनलार्इ अस्पताल लगिएकाे थियाे।
निर्देशन संजय लीला भंसालीकाे ऐतिहासिक फिल्म ‘पद्मावती’ मा रणवीर अलाउद्दीन खिलजीकाे भूमिकामा देखिने भएकाे छ । ‘पद्मावती’ मा शाहिद कपूर र दीपिका पादुकोण पनि प्रमुख भूमिकामा रहेकाे छ ।