संघीय गठबन्धनको आन्दोलन फिर्ता
धरान/संघीय गठबन्धनले जेठको १८ र १९ गते गर्ने भनिएको आम हड्ताल स्थगित गरेको छ ।
चुनावको विषयमा असन्तुष्ट भएर आमहड्ताल गरेका थिए । तर, चुनावी माहौल बनेपछि आमहड्ताल स्थगित गरेका हुन् ।
आमहड्ताको लागि राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
राजपाका महासचिव मनिष सुमनले आन्दोलनको कार्यक्रम स्थगित भएको बताए । सरकारले राजपालाई पनि चुनावमा सहभागी गराउने उद्देश्यले नै चुनाव असार १४ गतेको लागि सारेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































