सङखुवासभा/सामान्य विषयलार्इ लिएर विवाद हुदा पाँचखपन नगरपालिका वाड नं ५ का छत्र मगरकाे मृत्यु भएकाे छ । काठको आर्थिक लेनदेनको कारण छत्र मगर र गुथे कामी भनिने (खगेन्द्र कोइराला)बिच आपसी भनाभन कै बिचमा गुथे ले धारिलो हतियार प्रयोग गर्दा घटनास्थल मै छत्र मगरको मृत्यु भएको हाे । घटनाकाले गाँउलेहरूलार्इ अन्तयै मर्माहित बनाएको छ। भने दाेषिलार्इ कारवारीकाे माग परिवारले गरेका छन् ।
सामान्य विवादमा धारिलो हतियार प्रयोग गर्दा मगरको मृत्यु !
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































