पथरी/मोरङ रंगेली स्थित बक्राहा खोलाको किनारबाट अवैध उत्खनन गरी निकालेर ट्याक्टरमा लैजाने क्रममा प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार साँझ प्रहरीले सखुवाजातको २ थान गोलिया अन्दाजी ८७ क्युविक फिट काठ, १५ मे.१ त.६३० नम्बरको ट्रयाक्टर सहित चालक समेत पक्राउ गरेको हो । पक्राउ गरेका ट्याक्टर र काठ कारवाहीको लागी शुक्रबार जिल्ला समन्वय समितिको कार्यालय बिराटनगरमा बुझाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिब बाबु खड्काले बताए ।
अबैध सखुवाको काठ सहित ट्याक्टर पक्राउ

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।