काठमाडौं /बलिउड अभिनेत्री डेजी शाहले चर्तित अभिनेता सलमान खानको मन राख्न आफुले सवै कपडा खोलेको बताएकी छिन् । सलमानको जय हो फिल्मबाट बलिउडमा पाइला टेकेकी अभिनेत्री शाहले हेट स्टोरी फिल्ममा निकै हट सिन दिएकी छिन् । ‘सलमानले कपडा उतार्न भनेपछि मैले इन्टिमेसी सिन दिएकी हुँ’ शाहले भनिन् ‘सलमानका अगाडी कपना खोल्नु मेरा लागि सौभाय पनि हो ।’ उनले हेट स्टोरीमा सलमान खानले भनेपछि इन्टिमेन्ट सिन दिएको बताएकी छिन् ।
सलमानले भनेपछि मैले सवै कपडा खोलिदिएँः डेजी शाह
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































