धरान/निकै लामो तयारी पछि एमालेले धरानको मेयर र उप–मेयरको टुङगो लगाएको छ । एमालेबाट धरानको मेयरमा एमाले धरानका अध्यक्ष समेत रहेका तारा सुब्बालाई नै टिकट दिने पहिल्यैनै पक्का जस्तै भएको थियो ।
तर उप–मेयरमा भने ‘गहिरो अध्ययन’ गर्नु पर्ने देखिएपछि धरानको मेयर र उपमेयरको टुङगो हिजो मात्र लागेको छ । मेयरमा तारा सुब्बाले ने बाजी मारेका छन् भने उप मेयरमा एमाले जिल्ला सदस्य मञ्जु भण्डारीले बाजी मारेकी छिन् ।
मेयरका उमेद्धार तारा सुब्बा धराने जनतासँग बिकाश निर्माण र सामाजीक सहयोगका हिसाबले नजिक मानिन्छन् भने मञ्जु भण्डारी धरानकी प्रभाबशाली महिला नेतृपनि हुन ।
एमालेमा संभावना बोकेकी महिला नेतृका रुपमा मञ्जुलाई हेरीएको छ । एमालेले अब धरानमा कुनै अबरोध बिना चुनाब जित्ने आँकलन गर्न थालेको छ । धरानमा एमालेका उमेद्धारको टुङगो, तारा र मञ्जु मैदानमा आए
धरान/निकै लामो तयारी पछि एमालेले धरानको मेयर र उप–मेयरको टुङगो लगाएको छ । एमालेबाट धरानको मेयरमा एमाले धरानका अध्यक्ष समेत रहेका तारा सुब्बालाई नै टिकट दिने पहिल्यैनै पक्का जस्तै भएको थियो ।
तर उप–मेयरमा भने ‘गहिरो अध्ययन’ गर्नु पर्ने देखिएपछि धरानको मेयर र उपमेयरको टुङगो हिजो मात्र लागेको छ । मेयरमा तारा सुब्बाले ने बाजी मारेका छन् भने उप मेयरमा एमाले जिल्ला सदस्य मञ्जु भण्डारीले बाजी मारेकी छिन् ।
मेयरका उमेद्धार तारा सुब्बा धराने जनतासँग बिकाश निर्माण र सामाजीक सहयोगका हिसाबले नजिक मानिन्छन् भने मञ्जु भण्डारी धरानकी प्रभाबशाली महिला नेतृपनि हुन ।
एमालेमा संभावना बोकेकी महिला नेतृका रुपमा मञ्जुलाई हेरीएको छ । एमालेले अब धरानमा कुनै अबरोध बिना चुनाब जित्ने आँकलन गर्न थालेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।