मुंबई /अभिनेता रणबीर कपूर भन्छ ।उनकाे फिल्म ‘जग्गा जासूस’ की को-एक्ट्रेस कट्रिना सुपरहिट फिल्मकाे बडी स्टार हाे । बारम्बार सुपरहिट फिल्म दिने नायिकासँग भविष्यमा फिल्म निमार्ण गरेर उनीसँग काम गर्न चाहेकाे बताए ।
निर्देशक अनुराग बसुसँग फिल्मकाे गीत लांचमा देखा परेका रणबीर भन्छ, “मलार्इ लाग्छ कटरिना सुपरहिट फिल्म दिने मेशीन हाे ,भविष्यमा जहिले म फिल्म बनाउछु उ सँगै मिलेर बनाउन चाहन्छु”
याे कुरा सुनेर कट्रिनाले हासेर अाभार व्यक्त गरिन् । याे भन्दा पहले दुबै ‘अजब प्रेम की गजब कहानी’ र ‘राजनीति’ फिल्महरू गरेर चर्चामा अाइसकेका छन् । कट्रिना सुपरहिट फिल्मकाे मशीन : रणबीर
मुंबई /अभिनेता रणबीर कपूर भन्छ ।उनकाे फिल्म ‘जग्गा जासूस’ की को-एक्ट्रेस कट्रिना सुपरहिट फिल्मकाे बडी स्टार हाे । बारम्बार सुपरहिट फिल्म दिने नायिकासँग भविष्यमा फिल्म निमार्ण गरेर उनीसँग काम गर्न चाहेकाे बताए ।
निर्देशक अनुराग बसुसँग फिल्मकाे गीत लांचमा देखा परेका रणबीर भन्छ, “मलार्इ लाग्छ कटरिना सुपरहिट फिल्म दिने मेशीन हाे ,भविष्यमा जहिले म फिल्म बनाउछु उ सँगै मिलेर बनाउन चाहन्छु”
याे कुरा सुनेर कट्रिनाले हासेर अाभार व्यक्त गरिन् । याे भन्दा पहले दुबै ‘अजब प्रेम की गजब कहानी’ र ‘राजनीति’ फिल्महरू गरेर चर्चामा अाइसकेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।