पूर्व मिस नेपाल माल्भिका सुब्बालाई सहभागी गराउँदै फेशन शो गराएको हो । डिएस काठमाडौंको शाखा हो । जसले क्याजुअल वेयरहरुलाई बढी प्राथमिकता दिने गरेको छ । डिएस कलेक्सन धरान शाखा एकवर्ष पुगेको अवसरमा कार्यक्रम गरिएको कार्यक्रमकी होष्ट स्वरुपा थापा मगरले बताइन् ।
धरान–९ स्थित पुतली लाइनमा खुलेको डिएसले मोडलहरुलाई ६ वटा सिक्वेन्समा र्याम्पमा उतारेको थियो । बोहो लुक्स, फ्लोरल स्टाइल, समर ब्लुज, टुवेज, ट्युनिक, मेक्सी सिक्वेन्समा उतारिएको थियो । र्याम्पमा मोडल अलिसा, अनुसा, वर्षा, विपना, कामना, नइसा, प्रज्ञा, सविता, सोनी र सुभानीलाई उत्रिएका थिए ।
जसको संयोजन बिमल राईले गरेका थिए । कार्यक्रमको अन्तिममा एकवर्ष पुगेको अवसरमा केक काटेर सेलिब्रेट गरिएको थियो ।
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ धरानमा 'समर फेशन शो'
धरान/डिएस कलेक्सन धरानले शनिबार राति ‘समर फेसन शो’ गराएको छ ।
पूर्व मिस नेपाल माल्भिका सुब्बालाई सहभागी गराउँदै फेशन शो गराएको हो । डिएस काठमाडौंको शाखा हो । जसले क्याजुअल वेयरहरुलाई बढी प्राथमिकता दिने गरेको छ । डिएस कलेक्सन धरान शाखा एकवर्ष पुगेको अवसरमा कार्यक्रम गरिएको कार्यक्रमकी होष्ट स्वरुपा थापा मगरले बताइन् ।
धरान–९ स्थित पुतली लाइनमा खुलेको डिएसले मोडलहरुलाई ६ वटा सिक्वेन्समा र्याम्पमा उतारेको थियो । बोहो लुक्स, फ्लोरल स्टाइल, समर ब्लुज, टुवेज, ट्युनिक, मेक्सी सिक्वेन्समा उतारिएको थियो । र्याम्पमा मोडल अलिसा, अनुसा, वर्षा, विपना, कामना, नइसा, प्रज्ञा, सविता, सोनी र सुभानीलाई उत्रिएका थिए ।
जसको संयोजन बिमल राईले गरेका थिए । कार्यक्रमको अन्तिममा एकवर्ष पुगेको अवसरमा केक काटेर सेलिब्रेट गरिएको थियो ।
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पूर्व मिस नेपाल माल्भिका सुब्बालाई सहभागी गराउँदै फेशन शो गराएको हो । डिएस काठमाडौंको शाखा हो । जसले क्याजुअल वेयरहरुलाई बढी प्राथमिकता दिने गरेको छ । डिएस कलेक्सन धरान शाखा एकवर्ष पुगेको अवसरमा कार्यक्रम गरिएको कार्यक्रमकी होष्ट स्वरुपा थापा मगरले बताइन् ।
धरान–९ स्थित पुतली लाइनमा खुलेको डिएसले मोडलहरुलाई ६ वटा सिक्वेन्समा र्याम्पमा उतारेको थियो । बोहो लुक्स, फ्लोरल स्टाइल, समर ब्लुज, टुवेज, ट्युनिक, मेक्सी सिक्वेन्समा उतारिएको थियो । र्याम्पमा मोडल अलिसा, अनुसा, वर्षा, विपना, कामना, नइसा, प्रज्ञा, सविता, सोनी र सुभानीलाई उत्रिएका थिए ।
जसको संयोजन बिमल राईले गरेका थिए । कार्यक्रमको अन्तिममा एकवर्ष पुगेको अवसरमा केक काटेर सेलिब्रेट गरिएको थियो ।
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।