एजेन्सी/माया प्रेमकाे परिभाषा धेरै हुन्छ ।  माया गर्नेहरू सबैले मायाकाे अनुभवलार्इ संगालेकाे हुन्छ । प्रेमले ज्यान जिवन दिन्छनै तर सबैकाे भाग्यमा त्याे मिल्न गाह्राे छ ।   विवाहित  महेश भट्टसँगकाे प्रेममा परेकी चर्चित अभिनेत्री परविन बाबी जीवन दिने हाेइन लिने प्रेम प्राप्त गरिन् र संसार छाडेर गइन् । महेशसँगकाे विग्रेकाे  सम्बन्धले  परविनलार्इ एक्लाे बनाउदै गयाे । बाहिरी रंगिन दुनिया भन्दा बन्द काेठानै प्याराे भयाे धेरै समय एक्लै  बसिरहेकी अभिनेत्रीकाे अन्तिम समय कसरी व्यतित गरिन् कसैलार्इ पत्तै भएन । एक  दिन अचानक अात्महत्याकाे खबर अायाे अाफ्नै रंगिन दुनियाकी अभिनेत्रीलार्इ एक्लाेपनले कहिले सकिसकेछ मृत्यु प्रश्चात मात्र थाहा भयाे।