श्रद्धा कपुरलाई अहिले बलिउडकी चलेकी हिरोइन मानिन्छ । उनलाई अब बाबु शक्ति कपुरको नामबाट चिनाइराख्नु पर्दैन ।श्रद्धा कपुरको बलिउडमा इन्ट्री एक्कासी भएको हो । उनी मोडलिङमार्फत आएकी होइनन् । सन् २०१० मा बनेको फिल्म ‘तीन पत्ती’ बाट डेब्यू गरे पनि उनलाई ‘आशिकी २’ ले चिनाएको थियो । त्यसयता उनको हात खाली छैन ।धेरै कम मानिसहरुलाई थाहा छ, बलिउडमा इन्ट्री गर्नुअघि श्रद्धा एउटा कफी सपमा काम गर्थिन् । उनी पढाईको सिलसिलामा बोस्टनमा रहँदाखेरीको कुरा हो यो । श्रद्धा एकदम खर्चालु थिइन् । बाबुले भारतबाट पठाइदिएको पैसाले उनलाई पुग्दैनथ्यो । त्यसैले कफी सपमा काम गर्न वाध्य भएकी थिइन् । यो कुरालाई श्रद्धाले आफ्नो परिवार र साथीभाईबाट पनि लामो समय लुकाइन् । तर, अहिले आएर उनको पोल खुलेको छ ।
श्रद्धा कपुर श्रद्धा कपुरले खाेलिन् राज

श्रद्धा कपुर
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।