धरान /धरान उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । विहिवार विहान देखी मतगणना सुरु गरिने भनिए पनि सुरु हुन सकेको थिएन । मध्यान्नबाट गणना सुरू भएकाे छ। धरानमा कुल मतदाता ७९हजार २सय ८२ रहेकोमा ५३हजार ८सय १२ मतादाताले मत खसालेका छन् । २८ वटा मतदान केन्दमा ८७ वटा मतदान स्थानहरु थिए । धरानकाे सभागृहमा मतगणना सुरू
धरान /धरान उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । विहिवार विहान देखी मतगणना सुरु गरिने भनिए पनि सुरु हुन सकेको थिएन । मध्यान्नबाट गणना सुरू भएकाे छ। धरानमा कुल मतदाता ७९हजार २सय ८२ रहेकोमा ५३हजार ८सय १२ मतादाताले मत खसालेका छन् । २८ वटा मतदान केन्दमा ८७ वटा मतदान स्थानहरु थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































