धरानमा नेपाली कांग्रेसकाे अग्रता कायमै
धरान/धरानमा नेपाली कांग्रेसकाे अग्रता कायमै रहेकाे छ । हालसम्मकाे मत परिणाम अनुसार नेपाली कांग्रेस वडा नं १ र २ काे मेयरमा ५६९ उपमेयर ५५६, एमालेकाे मेयरमा ३१६ उपमेयरमा ३४३ र माअाेवादी केन्काेद्र मेयरमा १५७, उपमेयरमा ५४ मत प्राप्त भएकाे छ । १ काे वडा अध्यक्षमा नेपाली कांग्रेसकाे २६१ र एमालेकाे ११०, २ नम्बरमा नेपाली काग्रेसकाे २०४, एमालेकाे १८१ मत प्राप्त, माअाेवादी केन्द्रले १०५ मत
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































