पाँचथर/ फिदिम नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी भएको छ । प्रमुखमा ओनाहाङ नेम्वाङ छ हजार ९०६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले पाँच हजार ४९९ मत प्राप्त गरे । उपप्रमुखमा काँग्रेसकी उर्मिला प्रधान श्रेष्ठ छ हजार ५१८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मुना नेम्वाङले पाँच हजार ८५० मत प्राप्त गरे । उक्त नगरपालिकाको १४ वटा वडा मध्ये काँग्रेस ९ वटा वडाध्यक्षमा, एमाले तीन वटामा र माओवादी केन्द्र दुईवटा वडाध्यक्षमा विजयी भएको छ । काँग्रस वडा नं १, २, ३, ४, ६, ७, ९, १० र ११, एमाले ५, ८ र १४ वडामा तथा माओवादी केन्द्र १२ र १३ नं वडामा विजयी भएको छ । रासस फिदिम नगरपालिकामा काँग्रेस विजयी
पाँचथर/ फिदिम नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी भएको छ । प्रमुखमा ओनाहाङ नेम्वाङ छ हजार ९०६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले पाँच हजार ४९९ मत प्राप्त गरे । उपप्रमुखमा काँग्रेसकी उर्मिला प्रधान श्रेष्ठ छ हजार ५१८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मुना नेम्वाङले पाँच हजार ८५० मत प्राप्त गरे । उक्त नगरपालिकाको १४ वटा वडा मध्ये काँग्रेस ९ वटा वडाध्यक्षमा, एमाले तीन वटामा र माओवादी केन्द्र दुईवटा वडाध्यक्षमा विजयी भएको छ । काँग्रस वडा नं १, २, ३, ४, ६, ७, ९, १० र ११, एमाले ५, ८ र १४ वडामा तथा माओवादी केन्द्र १२ र १३ नं वडामा विजयी भएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































