धरान–१८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अघि सञ्चालन भएको औषधि पसलहरु शील गरिएको हो । अनुगमनका क्रममा कतिपय औषधि पसलहरु बन्द गर्दै भागेको पाइएको औषधि व्यवस्था विभागबाट अनुगमनमा खटिएका औषधि अधिकृत विजय कार्कीले बताए । धरानमा बुधबारदेखि अनुमगन गरिरहेको उनले बताए ।
धेरै औषधि पसलहरु अनुमति विना सञ्चालन भएको र अनुमति लिएकाहरु पनि सम्बन्धित व्यक्ति नबसेको पाइएको उनले बताए । त्यस्ता औषधि पसलहरुलाई औषधि व्यवस्था विभागमा कागजपत्र लिएर आउनको लागि विभागले पत्र थमाएको छ । धरानको अरुणिमा फार्मेसी, सुजिता फार्मेसी, त्रिशक्ती फर्मा, स्वेता फार्मेसी, दिक्षा फार्मेसीलगायतका पसलहरु शिल गरेको हो । अनुमति विना सञ्चालित धरानका एकदर्जन अाैषधि पसलमा शिलबन्दी
धरान/अनुमति नलिई सञ्चालनमा आएका धरानका एकदर्जन औषधि पसललाई औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको टोलीले बिहीबार शिलबन्दी गरेको छ ।
धरान–१८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अघि सञ्चालन भएको औषधि पसलहरु शील गरिएको हो । अनुगमनका क्रममा कतिपय औषधि पसलहरु बन्द गर्दै भागेको पाइएको औषधि व्यवस्था विभागबाट अनुगमनमा खटिएका औषधि अधिकृत विजय कार्कीले बताए । धरानमा बुधबारदेखि अनुमगन गरिरहेको उनले बताए ।
धेरै औषधि पसलहरु अनुमति विना सञ्चालन भएको र अनुमति लिएकाहरु पनि सम्बन्धित व्यक्ति नबसेको पाइएको उनले बताए । त्यस्ता औषधि पसलहरुलाई औषधि व्यवस्था विभागमा कागजपत्र लिएर आउनको लागि विभागले पत्र थमाएको छ । धरानको अरुणिमा फार्मेसी, सुजिता फार्मेसी, त्रिशक्ती फर्मा, स्वेता फार्मेसी, दिक्षा फार्मेसीलगायतका पसलहरु शिल गरेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान–१८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अघि सञ्चालन भएको औषधि पसलहरु शील गरिएको हो । अनुगमनका क्रममा कतिपय औषधि पसलहरु बन्द गर्दै भागेको पाइएको औषधि व्यवस्था विभागबाट अनुगमनमा खटिएका औषधि अधिकृत विजय कार्कीले बताए । धरानमा बुधबारदेखि अनुमगन गरिरहेको उनले बताए ।
धेरै औषधि पसलहरु अनुमति विना सञ्चालन भएको र अनुमति लिएकाहरु पनि सम्बन्धित व्यक्ति नबसेको पाइएको उनले बताए । त्यस्ता औषधि पसलहरुलाई औषधि व्यवस्था विभागमा कागजपत्र लिएर आउनको लागि विभागले पत्र थमाएको छ । धरानको अरुणिमा फार्मेसी, सुजिता फार्मेसी, त्रिशक्ती फर्मा, स्वेता फार्मेसी, दिक्षा फार्मेसीलगायतका पसलहरु शिल गरेको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।