धरान/पाल्पामा खोलाले जिप बगाउँदा त्यमसा सवार चारजना बेपत्ता भएका छन् ।पाल्पाको तानसेन नगरपालिकाको वडा नम्बर ५ र माथागढी गाउँपालिकाको वडा नम्बर ३ को बीचमा रहेको तिनाउ खोलामाथि राखिएको कल्भर्टबाट तर्ने क्रममा जिप नै बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक कमल बस्यालका अनुसार लु १ ज १२१७ नम्बरको जिप बगाएको हो । जिप बगाउँदा त्यसमा सवार चारजना बेपत्ता भएको उनले जानकारी दिए ।बेपत्ता हुनेहरुको नामावली प्राप्त भैनसकेको उनले जनाए । पाल्पामा तिनाउ खोलाले जिप बगायो, चारजना बेपत्ता
धरान/पाल्पामा खोलाले जिप बगाउँदा त्यमसा सवार चारजना बेपत्ता भएका छन् ।पाल्पाको तानसेन नगरपालिकाको वडा नम्बर ५ र माथागढी गाउँपालिकाको वडा नम्बर ३ को बीचमा रहेको तिनाउ खोलामाथि राखिएको कल्भर्टबाट तर्ने क्रममा जिप नै बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक कमल बस्यालका अनुसार लु १ ज १२१७ नम्बरको जिप बगाएको हो । जिप बगाउँदा त्यसमा सवार चारजना बेपत्ता भएको उनले जानकारी दिए ।बेपत्ता हुनेहरुको नामावली प्राप्त भैनसकेको उनले जनाए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।