धरानबाट इटहरी जाँदै गरेको बा १६ च १०२९ कार र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१२८ ट्रिपर ठक्कर खादा कार चालकको घटनास्थलमै ज्यान गएको हो । ज्यान जानेमा इटहरी ६ का ४२ वर्षीय सुन्दर श्रेष्ठ रहेको ट्राफिक प्रहरी कार्यालय तरहराले जनाएको छ ।
कारमा सवार पर्सा डोरे ४ विरगञ्जका ३० वर्षीय सुनिल पटेलको टाउकोमा चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले जानकारी दिए । सेउतीमा गम्भीर दुर्घटना
इटहरी/धरान इटहरी सडक खण्डको सेउती पुल नजिकै कार र ट्रिपर ठक्कर खाँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।
धरानबाट इटहरी जाँदै गरेको बा १६ च १०२९ कार र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१२८ ट्रिपर ठक्कर खादा कार चालकको घटनास्थलमै ज्यान गएको हो । ज्यान जानेमा इटहरी ६ का ४२ वर्षीय सुन्दर श्रेष्ठ रहेको ट्राफिक प्रहरी कार्यालय तरहराले जनाएको छ ।
कारमा सवार पर्सा डोरे ४ विरगञ्जका ३० वर्षीय सुनिल पटेलको टाउकोमा चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरानबाट इटहरी जाँदै गरेको बा १६ च १०२९ कार र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१२८ ट्रिपर ठक्कर खादा कार चालकको घटनास्थलमै ज्यान गएको हो । ज्यान जानेमा इटहरी ६ का ४२ वर्षीय सुन्दर श्रेष्ठ रहेको ट्राफिक प्रहरी कार्यालय तरहराले जनाएको छ ।
कारमा सवार पर्सा डोरे ४ विरगञ्जका ३० वर्षीय सुनिल पटेलको टाउकोमा चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।