सनराईज बैंंकको आयोजनामा आइतबार बैंकमा पुगेका महिला सेवाग्राहीलाई बैंकको तर्फबाट मेहन्दी लगाइ दिएको थियो । उपमेयर गौतमबाट शुभारम्भ भएको सो कार्यक्रममा दुई सय जना भन्दा बढीले मेहन्दी लगाएको बैंकका इटहरी शाखा प्रमुख यादव खतिवडाले जानकारी दिए ।
बैंकको प्रवद्र्धनका लागि हरेक वर्ष साउन १ गते मेहन्दी लगाउने कार्यक्रम गर्दै आएको छ । साउन महिनामा महिलाहरुले मेहन्दिका साथै हरिया चुरा लगाउने लगाउने प्रचलन छ ।
तस्विरः ब्लाष्ट÷ बाबुराम सुवेदी सनराइज बैकले लगाई दियो उपमेयरलाई मेहन्दी
इटहरी/ इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई साउन १ गते आइतबार सनराईज बैंक इटहरी शाखाले आयोजना गरेको कार्यक्रममा महेन्दी लगाइ दिदै व्यूटिसियन ।
सनराईज बैंंकको आयोजनामा आइतबार बैंकमा पुगेका महिला सेवाग्राहीलाई बैंकको तर्फबाट मेहन्दी लगाइ दिएको थियो । उपमेयर गौतमबाट शुभारम्भ भएको सो कार्यक्रममा दुई सय जना भन्दा बढीले मेहन्दी लगाएको बैंकका इटहरी शाखा प्रमुख यादव खतिवडाले जानकारी दिए ।
बैंकको प्रवद्र्धनका लागि हरेक वर्ष साउन १ गते मेहन्दी लगाउने कार्यक्रम गर्दै आएको छ । साउन महिनामा महिलाहरुले मेहन्दिका साथै हरिया चुरा लगाउने लगाउने प्रचलन छ ।
तस्विरः ब्लाष्ट÷ बाबुराम सुवेदी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सनराईज बैंंकको आयोजनामा आइतबार बैंकमा पुगेका महिला सेवाग्राहीलाई बैंकको तर्फबाट मेहन्दी लगाइ दिएको थियो । उपमेयर गौतमबाट शुभारम्भ भएको सो कार्यक्रममा दुई सय जना भन्दा बढीले मेहन्दी लगाएको बैंकका इटहरी शाखा प्रमुख यादव खतिवडाले जानकारी दिए ।
बैंकको प्रवद्र्धनका लागि हरेक वर्ष साउन १ गते मेहन्दी लगाउने कार्यक्रम गर्दै आएको छ । साउन महिनामा महिलाहरुले मेहन्दिका साथै हरिया चुरा लगाउने लगाउने प्रचलन छ ।
तस्विरः ब्लाष्ट÷ बाबुराम सुवेदी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।