पक्राउ पर्नेमा सोही ठाउँका कनकटोल बस्ने छत्रबहादुर घोरसाने रहेको प्रहरीले जनाएको छ । घोरसानेले ग्वालीमा लुकाएर राखेको अवस्थामा प्रहरीले गोप्य सूचना पाएपछि छापा मार्ने क्रममा इलाका प्रहरी कार्यालय केराबारी र शसश्त्र प्रहरी बेश क्याम्प लक्ष्मीमार्गबाट खटिएको प्रहरीको टोलीले भरुवा बन्दुक बराम गरेको हो ।
लोड भएको अवस्थामा ४ नाल भरुवा बन्दुक बरामद भएको इप्रका केराबारीले जनाएको छ । बरामद बन्दुकसहित छत्रबहादुरलाई इलाका प्रहरी कार्यालय केराबारमा राखी थप अनुसन्धान भइरहेको छ । लोड अवस्थाको चार नाल बन्दुकसहित एक पक्राउ
धरान/मोरङको केराबारी गाँउपालिका–८ हजारबिघाबाट प्रहरीले बिहीबार ४ नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका कनकटोल बस्ने छत्रबहादुर घोरसाने रहेको प्रहरीले जनाएको छ । घोरसानेले ग्वालीमा लुकाएर राखेको अवस्थामा प्रहरीले गोप्य सूचना पाएपछि छापा मार्ने क्रममा इलाका प्रहरी कार्यालय केराबारी र शसश्त्र प्रहरी बेश क्याम्प लक्ष्मीमार्गबाट खटिएको प्रहरीको टोलीले भरुवा बन्दुक बराम गरेको हो ।
लोड भएको अवस्थामा ४ नाल भरुवा बन्दुक बरामद भएको इप्रका केराबारीले जनाएको छ । बरामद बन्दुकसहित छत्रबहादुरलाई इलाका प्रहरी कार्यालय केराबारमा राखी थप अनुसन्धान भइरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पक्राउ पर्नेमा सोही ठाउँका कनकटोल बस्ने छत्रबहादुर घोरसाने रहेको प्रहरीले जनाएको छ । घोरसानेले ग्वालीमा लुकाएर राखेको अवस्थामा प्रहरीले गोप्य सूचना पाएपछि छापा मार्ने क्रममा इलाका प्रहरी कार्यालय केराबारी र शसश्त्र प्रहरी बेश क्याम्प लक्ष्मीमार्गबाट खटिएको प्रहरीको टोलीले भरुवा बन्दुक बराम गरेको हो ।
लोड भएको अवस्थामा ४ नाल भरुवा बन्दुक बरामद भएको इप्रका केराबारीले जनाएको छ । बरामद बन्दुकसहित छत्रबहादुरलाई इलाका प्रहरी कार्यालय केराबारमा राखी थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।