मादक पदार्थ सेवन गरी सोही नगरपालिकाका सलबहादुर गुरुङ र दिबराज जिमी बिच सामान्य विवाद हुँदा गुरुङले जिमीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट कोखामुनी चोट लागेर गम्भिर घाईते बनेका जिमीलाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घट्नास्थलमा प्रहरी चौकी मादी रामबेनीबाट प्रहरीको टोली खटिई गई खुकुरी प्रहार गर्ने सल बहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । सामान्य विवादमा खुकुरी प्रहार
धरान/संखुवासभाको मादी नगरपालिका ३ मा बिहीबार साँझ खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् ।
मादक पदार्थ सेवन गरी सोही नगरपालिकाका सलबहादुर गुरुङ र दिबराज जिमी बिच सामान्य विवाद हुँदा गुरुङले जिमीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट कोखामुनी चोट लागेर गम्भिर घाईते बनेका जिमीलाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घट्नास्थलमा प्रहरी चौकी मादी रामबेनीबाट प्रहरीको टोली खटिई गई खुकुरी प्रहार गर्ने सल बहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मादक पदार्थ सेवन गरी सोही नगरपालिकाका सलबहादुर गुरुङ र दिबराज जिमी बिच सामान्य विवाद हुँदा गुरुङले जिमीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट कोखामुनी चोट लागेर गम्भिर घाईते बनेका जिमीलाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घट्नास्थलमा प्रहरी चौकी मादी रामबेनीबाट प्रहरीको टोली खटिई गई खुकुरी प्रहार गर्ने सल बहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।