धरान–१३ बाट लागूऔषधसहित एक युवा पक्राउ
धरान/धरान प्रहरीले लागूऔषधसहित धरान–१३ का एक युवालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा सोमबार धरान–१३ का प्रकाश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट लुपिजेसीक ११ एम्पुल, डाइजोलोपाम ११ एम्पुल ,एभिल ११ एम्पुल बरामद गरेको छ । उनलाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































