स्व. डिना वांगदेल[/caption]
काठमाडौँ/ कला अध्येता तथा नेपाल कला परिषद्का कार्यकारी सदस्य डा डिना वांगदेलको निधनमा शोक मनाउन परिषद्मा बुधबारदेखि शोकपुस्तिका राखिएको छ । डा वांगदेलको मंगलबार अमेरिकामा ५४ वर्षको उमेरमा निधन भएको थियो । शोकपुस्तिका १५ दिनसम्म राखिने परिषद्का कार्यकारी सदस्य जीवन राजोपाध्यायले जानकारी दिए । रासस डा वांगदेलको निधनमा शोकपुस्तिका
[caption id="attachment_50391" align="alignleft" width="193"]
स्व. डिना वांगदेल[/caption]
काठमाडौँ/ कला अध्येता तथा नेपाल कला परिषद्का कार्यकारी सदस्य डा डिना वांगदेलको निधनमा शोक मनाउन परिषद्मा बुधबारदेखि शोकपुस्तिका राखिएको छ । डा वांगदेलको मंगलबार अमेरिकामा ५४ वर्षको उमेरमा निधन भएको थियो । शोकपुस्तिका १५ दिनसम्म राखिने परिषद्का कार्यकारी सदस्य जीवन राजोपाध्यायले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
स्व. डिना वांगदेल[/caption]
काठमाडौँ/ कला अध्येता तथा नेपाल कला परिषद्का कार्यकारी सदस्य डा डिना वांगदेलको निधनमा शोक मनाउन परिषद्मा बुधबारदेखि शोकपुस्तिका राखिएको छ । डा वांगदेलको मंगलबार अमेरिकामा ५४ वर्षको उमेरमा निधन भएको थियो । शोकपुस्तिका १५ दिनसम्म राखिने परिषद्का कार्यकारी सदस्य जीवन राजोपाध्यायले जानकारी दिए । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।