राष्ट्रपति भण्डारीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरले आज यहाँ आयोजना गरेको कदरपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सो कुरा बताए । उनले हिमाल, तराई र पहाडमा बस्ने सबैको वेशभूषा, परम्परा र भाषा नै राष्ट्रिय गौरव हो र यसले विश्वमा उच्च पहिचान बनाएको छ भने । राष्ट्रपति भण्डारीले पहिलोपल्ट बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ व्यक्तिलाई कदरपत्र वितरण गरी सम्मान गरे। उनले बौद्ध धर्म दर्शनमा उच्च शिक्षा लिएपछि प्राप्त हुने रिम्पोछे, टुल्कु, आचार्य, खेम्पो, लोप्पेन, घेसे उपाधिबाट सम्मान गरेका हुन् । समारोहमा नेपाल, वर्मा, थाइल्याण्ड, श्रीलंका र भारतबाट सहभागी बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका व्यक्ति उक्त उपाधिबाट सम्मानित भएकी थिइन् । राष्ट्रपति भण्डारीले नेपाल बौद्ध संस्कृतिको अनुपम थलो रहेको बताउँदै बुद्धको जन्मथलो लुम्बिनीको बृहत्तर विकासमा सरकार, निजी क्षेत्र र सबै सरोकारवाला एकजुट भई अगाडि बढ्नुपर्ने बताइन्। बुद्धको प्रेरणाले हत्या, हिंसाको अन्त्य
काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजाति र बहुसांस्कृतिक जनता बसोबास गर्ने राज्य भएको बताइन् ।
राष्ट्रपति भण्डारीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरले आज यहाँ आयोजना गरेको कदरपत्र वितरण समारोहलाई सम्बोधन गर्दै सो कुरा बताए । उनले हिमाल, तराई र पहाडमा बस्ने सबैको वेशभूषा, परम्परा र भाषा नै राष्ट्रिय गौरव हो र यसले विश्वमा उच्च पहिचान बनाएको छ भने । राष्ट्रपति भण्डारीले पहिलोपल्ट बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ व्यक्तिलाई कदरपत्र वितरण गरी सम्मान गरे। उनले बौद्ध धर्म दर्शनमा उच्च शिक्षा लिएपछि प्राप्त हुने रिम्पोछे, टुल्कु, आचार्य, खेम्पो, लोप्पेन, घेसे उपाधिबाट सम्मान गरेका हुन् । समारोहमा नेपाल, वर्मा, थाइल्याण्ड, श्रीलंका र भारतबाट सहभागी बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरेका व्यक्ति उक्त उपाधिबाट सम्मानित भएकी थिइन् । राष्ट्रपति भण्डारीले नेपाल बौद्ध संस्कृतिको अनुपम थलो रहेको बताउँदै बुद्धको जन्मथलो लुम्बिनीको बृहत्तर विकासमा सरकार, निजी क्षेत्र र सबै सरोकारवाला एकजुट भई अगाडि बढ्नुपर्ने बताइन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।