पदम मेमोरियल बोर्डिङ स्कुलको तीन तलामाथी स्कुल संचालक बिचार सिंह राई सुत्ने कोठामा बिजुलीको तार सर्ट भई अचानक आगगलागी भएको हो । आगलागीबाट कोठामा रहेको एक थान ल्यापटप, २ थान टिभी, २ थान टेबल, १ थान बक्स पलङ, एक थान पंखा, २ थान स्टिल दराज र कोठामा हरेको लत्ताकपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताए । ‘सामानहरु के कति क्षति भए भनेर मुचुल्का उठाएर भर्खरै ल्याएका छौं ।’ उनले भने । आगलागीको नियन्त्रणमा लागि धरान उपमहानगरको बारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा साढे ५ बजे नियन्त्रणमा आएको थियो । धरानको पदम मेमोरियल स्कुलमा आगलागी
धरान/धरान–१५ स्थित मिलन पथमा रहेको एक स्कुलमा शुक्रबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ ।
पदम मेमोरियल बोर्डिङ स्कुलको तीन तलामाथी स्कुल संचालक बिचार सिंह राई सुत्ने कोठामा बिजुलीको तार सर्ट भई अचानक आगगलागी भएको हो । आगलागीबाट कोठामा रहेको एक थान ल्यापटप, २ थान टिभी, २ थान टेबल, १ थान बक्स पलङ, एक थान पंखा, २ थान स्टिल दराज र कोठामा हरेको लत्ताकपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताए । ‘सामानहरु के कति क्षति भए भनेर मुचुल्का उठाएर भर्खरै ल्याएका छौं ।’ उनले भने । आगलागीको नियन्त्रणमा लागि धरान उपमहानगरको बारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा साढे ५ बजे नियन्त्रणमा आएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पदम मेमोरियल बोर्डिङ स्कुलको तीन तलामाथी स्कुल संचालक बिचार सिंह राई सुत्ने कोठामा बिजुलीको तार सर्ट भई अचानक आगगलागी भएको हो । आगलागीबाट कोठामा रहेको एक थान ल्यापटप, २ थान टिभी, २ थान टेबल, १ थान बक्स पलङ, एक थान पंखा, २ थान स्टिल दराज र कोठामा हरेको लत्ताकपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताए । ‘सामानहरु के कति क्षति भए भनेर मुचुल्का उठाएर भर्खरै ल्याएका छौं ।’ उनले भने । आगलागीको नियन्त्रणमा लागि धरान उपमहानगरको बारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा साढे ५ बजे नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।