राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गरेका छन् । प्रिबसको ठाउँमा जोन केलीलाई नियुक्त गरेकाे उनले ट्विटमार्फत् जानकारी दिए। उनले ट्विटमा लेखेका छन् , “म विनम्रतापुर्वक जानकारी गराउन चाहन्छु की ह्वाईट हाउसको गृह मामिला मन्त्रीमा रुपमा जनरल सेक्रेटरी जोन एफ केलीलाई नियुक्त गरेको छु ।” “उहाँ एक दमै राम्रो अमेरिकी नागरिक हुनुहुन्छ, एकदमै राम्रो नेता हुनुहुन्छ, जोनले होमल्याण्ड सचिवको रुपमा एकदमै राम्रो काम गर्नुभएको छ,” उनले अगाडी थपेका छन्, “उहाँ मेरो प्रशासनको एउटा चम्किलो तारा हो । ” “देशको लागि समर्पित भएको र सेवा गरेकोमा मैले राइन्स प्रिबसलाई धन्यबाद दिन चाहन्छु, उहाँको निपूर्णताको म गौरव गर्दछु,” बाहिरिदै गरेका कर्मचारी बारे ट्रम्पले भने। ट्रम्पले लेखेका छन् , “तर मलाई सफल बनाउनका लागि उहाँ जनरल जोन केली भन्दा राम्रो हुनुहन्छ भन्ने मलाई लाग्दैन । ” ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशकले सूचना चुहाएको अभियोग लगाएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले प्रिबसलाई हटाएर केलीलाई नियुक्त गरेका हुन् । यसअघि ट्रम्पकै दबावमा सञ्चार सचिवले राजिनामा दिएका थिए । राष्ट्रपतिका रुपमा ट्रम्पले जिम्मेबारी सम्हालेको ६ महिना मै आफैले नियुक्त गरेका धेरै सहयोगी तथा सल्लाहकारहरु विभिन्न कारणले बाहिरिएका छन् । रासस÷सिन्ह्वा ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन
वासिङटन/अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गरेका छन् ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गरेका छन् । प्रिबसको ठाउँमा जोन केलीलाई नियुक्त गरेकाे उनले ट्विटमार्फत् जानकारी दिए। उनले ट्विटमा लेखेका छन् , “म विनम्रतापुर्वक जानकारी गराउन चाहन्छु की ह्वाईट हाउसको गृह मामिला मन्त्रीमा रुपमा जनरल सेक्रेटरी जोन एफ केलीलाई नियुक्त गरेको छु ।” “उहाँ एक दमै राम्रो अमेरिकी नागरिक हुनुहुन्छ, एकदमै राम्रो नेता हुनुहुन्छ, जोनले होमल्याण्ड सचिवको रुपमा एकदमै राम्रो काम गर्नुभएको छ,” उनले अगाडी थपेका छन्, “उहाँ मेरो प्रशासनको एउटा चम्किलो तारा हो । ” “देशको लागि समर्पित भएको र सेवा गरेकोमा मैले राइन्स प्रिबसलाई धन्यबाद दिन चाहन्छु, उहाँको निपूर्णताको म गौरव गर्दछु,” बाहिरिदै गरेका कर्मचारी बारे ट्रम्पले भने। ट्रम्पले लेखेका छन् , “तर मलाई सफल बनाउनका लागि उहाँ जनरल जोन केली भन्दा राम्रो हुनुहन्छ भन्ने मलाई लाग्दैन । ” ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशकले सूचना चुहाएको अभियोग लगाएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले प्रिबसलाई हटाएर केलीलाई नियुक्त गरेका हुन् । यसअघि ट्रम्पकै दबावमा सञ्चार सचिवले राजिनामा दिएका थिए । राष्ट्रपतिका रुपमा ट्रम्पले जिम्मेबारी सम्हालेको ६ महिना मै आफैले नियुक्त गरेका धेरै सहयोगी तथा सल्लाहकारहरु विभिन्न कारणले बाहिरिएका छन् । रासस÷सिन्ह्वा
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।