आज नेपाली काँग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशमा वर्षेनी हुँदै आएको खानेपानीको समस्या निराकरण गर्नका लागि आफू तत्पर रहने स्थानीयवासीलाई विश्वास दिलाए। मन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा जाने क्रममा बर्दिवासमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर– २ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताए । उनले आगामी असोज २ गते हुने तेस्रोचरणको चुनावमा नेपाली काँग्रेस २ नं मा प्रथम स्थान हासिल गरेर देशकै पहिलो पार्टी बन्ने दाबी गरे । रासस तराई– मधेशको खानेपानी समस्या समाधान हुन्छ : मन्त्री यादव
महोत्तरी/ तराई–मधेशको खानेपानी समस्या समाधान गर्नका लागि आफू गम्भीर रहेको खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बताए।
आज नेपाली काँग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशमा वर्षेनी हुँदै आएको खानेपानीको समस्या निराकरण गर्नका लागि आफू तत्पर रहने स्थानीयवासीलाई विश्वास दिलाए। मन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा जाने क्रममा बर्दिवासमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर– २ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताए । उनले आगामी असोज २ गते हुने तेस्रोचरणको चुनावमा नेपाली काँग्रेस २ नं मा प्रथम स्थान हासिल गरेर देशकै पहिलो पार्टी बन्ने दाबी गरे । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आज नेपाली काँग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशमा वर्षेनी हुँदै आएको खानेपानीको समस्या निराकरण गर्नका लागि आफू तत्पर रहने स्थानीयवासीलाई विश्वास दिलाए। मन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा जाने क्रममा बर्दिवासमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर– २ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताए । उनले आगामी असोज २ गते हुने तेस्रोचरणको चुनावमा नेपाली काँग्रेस २ नं मा प्रथम स्थान हासिल गरेर देशकै पहिलो पार्टी बन्ने दाबी गरे । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।