धरान–८ सभागृहमा कार्यक्रम गर्दै महासंघले ‘आदिवासी आन्दोलन’ को गतिविधिको बारेमा जानकारी गराएको छ । आदिवासी अभियन्ता कमल तिगेलाले आदिवासी गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला महासंघ समन्वय परिषद्का अध्यक्ष रामकुमार राई, नगर समन्वयका संस्थापक अध्यक्ष कर्ण तमू, इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषद्की अध्यक्ष चन्द्रकला प्रधानलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको पूर्वसन्ध्यामा धरान–१२ स्थित पब्लिक स्कुलबाट निकालिएको र्याली छाताचौक, भानुचौक हुँदै सभागृह पुगेको नगर अध्यक्ष चित्रराज थापा मगरले जनाए । अादिवासी दिवसमा कार्यक्रम
धरान/२३ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् धरानले बुधबार कार्यक्रम गरेको छ ।
धरान–८ सभागृहमा कार्यक्रम गर्दै महासंघले ‘आदिवासी आन्दोलन’ को गतिविधिको बारेमा जानकारी गराएको छ । आदिवासी अभियन्ता कमल तिगेलाले आदिवासी गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला महासंघ समन्वय परिषद्का अध्यक्ष रामकुमार राई, नगर समन्वयका संस्थापक अध्यक्ष कर्ण तमू, इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषद्की अध्यक्ष चन्द्रकला प्रधानलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको पूर्वसन्ध्यामा धरान–१२ स्थित पब्लिक स्कुलबाट निकालिएको र्याली छाताचौक, भानुचौक हुँदै सभागृह पुगेको नगर अध्यक्ष चित्रराज थापा मगरले जनाए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान–८ सभागृहमा कार्यक्रम गर्दै महासंघले ‘आदिवासी आन्दोलन’ को गतिविधिको बारेमा जानकारी गराएको छ । आदिवासी अभियन्ता कमल तिगेलाले आदिवासी गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला महासंघ समन्वय परिषद्का अध्यक्ष रामकुमार राई, नगर समन्वयका संस्थापक अध्यक्ष कर्ण तमू, इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषद्की अध्यक्ष चन्द्रकला प्रधानलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको पूर्वसन्ध्यामा धरान–१२ स्थित पब्लिक स्कुलबाट निकालिएको र्याली छाताचौक, भानुचौक हुँदै सभागृह पुगेको नगर अध्यक्ष चित्रराज थापा मगरले जनाए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।