हेण्डस्ले इटहरी–४ को जाग्रेती, बागेश्वरी, हलगडाका पीडित परिवारलाई राहत वितरण गरेको अध्यक्ष किरण भुजेलले बताउनुभयो । ती परिवारहरुलाई एक थानका दरले ब्लान्केट वितरण गरिएको थियो । इटहरी–४ का वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराईको अगुवाईमा वितरण गरिएको हो । दुबईमा रहेका धराने युवाहरुले संस्था स्थापना गरेका हुन् । यसअघि सम्म धरान दुबई हेल्पिङ हेण्ड्सको नामले परिचित थियो । धरान हेल्पिङ हेण्डसद्वारा बाढीपीडितलाई राहत वितरण
धरान/धरान हेल्पिङ हेण्डस्ले बाढीबाट प्रभावित बनेका पीडित ८० परिवारलाई राहत वितरण गरेको छ ।
हेण्डस्ले इटहरी–४ को जाग्रेती, बागेश्वरी, हलगडाका पीडित परिवारलाई राहत वितरण गरेको अध्यक्ष किरण भुजेलले बताउनुभयो । ती परिवारहरुलाई एक थानका दरले ब्लान्केट वितरण गरिएको थियो । इटहरी–४ का वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराईको अगुवाईमा वितरण गरिएको हो । दुबईमा रहेका धराने युवाहरुले संस्था स्थापना गरेका हुन् । यसअघि सम्म धरान दुबई हेल्पिङ हेण्ड्सको नामले परिचित थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
हेण्डस्ले इटहरी–४ को जाग्रेती, बागेश्वरी, हलगडाका पीडित परिवारलाई राहत वितरण गरेको अध्यक्ष किरण भुजेलले बताउनुभयो । ती परिवारहरुलाई एक थानका दरले ब्लान्केट वितरण गरिएको थियो । इटहरी–४ का वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराईको अगुवाईमा वितरण गरिएको हो । दुबईमा रहेका धराने युवाहरुले संस्था स्थापना गरेका हुन् । यसअघि सम्म धरान दुबई हेल्पिङ हेण्ड्सको नामले परिचित थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।