परिषद्ले महापूराणबाट एक करोड भन्दा बढी संकलन भएको जनाएको छ । परिषद्का सचिव सीताराम आचार्यले महापूराणबाट एक करोड २ लाख ७ हजार ६ सय २९ रुपैया संकलन भएको बताए । त्यस्तै ९ लाख ३ हजार ३५६ रुपैया खर्च भएको बताए । धरानको छाताचौकमा फागुन १७ गतेदेखि चैत्र ६ गतेसम्म महापूराण लगाइएको थियो । महापूराणबाट संकलित रकमले धरानमा विश्वको सबैभन्दा अग्लो ९० फुटको अष्टधातू जडित त्रिशुल निर्माण गर्ने योजना रहेको अध्यक्ष देवराज अधिकारीले बताए । महापूराणबाट एक करोड बढी संकलन
धरान/विश्व हिन्दु परिषद् नेपाल धरानले अष्टदश महापूराणबाट संकलित रकम शनिबार सार्वजनिक गरेको छ ।
परिषद्ले महापूराणबाट एक करोड भन्दा बढी संकलन भएको जनाएको छ । परिषद्का सचिव सीताराम आचार्यले महापूराणबाट एक करोड २ लाख ७ हजार ६ सय २९ रुपैया संकलन भएको बताए । त्यस्तै ९ लाख ३ हजार ३५६ रुपैया खर्च भएको बताए । धरानको छाताचौकमा फागुन १७ गतेदेखि चैत्र ६ गतेसम्म महापूराण लगाइएको थियो । महापूराणबाट संकलित रकमले धरानमा विश्वको सबैभन्दा अग्लो ९० फुटको अष्टधातू जडित त्रिशुल निर्माण गर्ने योजना रहेको अध्यक्ष देवराज अधिकारीले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
परिषद्ले महापूराणबाट एक करोड भन्दा बढी संकलन भएको जनाएको छ । परिषद्का सचिव सीताराम आचार्यले महापूराणबाट एक करोड २ लाख ७ हजार ६ सय २९ रुपैया संकलन भएको बताए । त्यस्तै ९ लाख ३ हजार ३५६ रुपैया खर्च भएको बताए । धरानको छाताचौकमा फागुन १७ गतेदेखि चैत्र ६ गतेसम्म महापूराण लगाइएको थियो । महापूराणबाट संकलित रकमले धरानमा विश्वको सबैभन्दा अग्लो ९० फुटको अष्टधातू जडित त्रिशुल निर्माण गर्ने योजना रहेको अध्यक्ष देवराज अधिकारीले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।