एकेडेमीले विद्यार्थीहरुलाई सहभागी गराउँदै सांगीतिक कार्यक्रम गर्दै बाल दिवस मनाएको हो । स्कुलका विद्यार्थीहरुले नृत्य तथा गीतहरु गाएर बाल दिवस मनाएको स्कुलका प्रिन्सिपल अनुप योञ्जनले बताए । स्कुलका पूर्व विद्यार्थीहरुले पनि गीतहरु प्रस्तुत गर्दै विद्यार्थीहरुलाई मनोरञ्जन गराएका थिए । यसैबीच स्कुलले विमल स्मृति पुस्तकालयलाई नगद १० हजार रुपैयासहित ८ हजार रुपैया बराबरको पुस्तकहरु प्रदान गरिएको शिक्षक सन्तोष कोइरालाले बताए । त्यस्तै धरान–१७ को सम्यक आधारभूतलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
तस्बिरः भोजराज श्रेष्ठ माउन्ट हर्मनमा वालदिवस
धरान/धरान–१८ को माउन्ट हर्मन एकेडेमीले ‘राष्ट्रिय बालदिवस’ सांगीतिक कार्यक्रमका साथ मनाएको छ ।
एकेडेमीले विद्यार्थीहरुलाई सहभागी गराउँदै सांगीतिक कार्यक्रम गर्दै बाल दिवस मनाएको हो । स्कुलका विद्यार्थीहरुले नृत्य तथा गीतहरु गाएर बाल दिवस मनाएको स्कुलका प्रिन्सिपल अनुप योञ्जनले बताए । स्कुलका पूर्व विद्यार्थीहरुले पनि गीतहरु प्रस्तुत गर्दै विद्यार्थीहरुलाई मनोरञ्जन गराएका थिए । यसैबीच स्कुलले विमल स्मृति पुस्तकालयलाई नगद १० हजार रुपैयासहित ८ हजार रुपैया बराबरको पुस्तकहरु प्रदान गरिएको शिक्षक सन्तोष कोइरालाले बताए । त्यस्तै धरान–१७ को सम्यक आधारभूतलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
तस्बिरः भोजराज श्रेष्ठ
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
एकेडेमीले विद्यार्थीहरुलाई सहभागी गराउँदै सांगीतिक कार्यक्रम गर्दै बाल दिवस मनाएको हो । स्कुलका विद्यार्थीहरुले नृत्य तथा गीतहरु गाएर बाल दिवस मनाएको स्कुलका प्रिन्सिपल अनुप योञ्जनले बताए । स्कुलका पूर्व विद्यार्थीहरुले पनि गीतहरु प्रस्तुत गर्दै विद्यार्थीहरुलाई मनोरञ्जन गराएका थिए । यसैबीच स्कुलले विमल स्मृति पुस्तकालयलाई नगद १० हजार रुपैयासहित ८ हजार रुपैया बराबरको पुस्तकहरु प्रदान गरिएको शिक्षक सन्तोष कोइरालाले बताए । त्यस्तै धरान–१७ को सम्यक आधारभूतलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
तस्बिरः भोजराज श्रेष्ठ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।