काैडा खेल्ने क्रममा ७ पक्राउ
झापा/झापाको गौरादह नगरपालिका-७ बस्ने मेदनी गौतमको घरमा कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २७ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गौरादहमा राखी थप अनुसन्धान भइरहेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































