रक्तदानमा १११ युनिट रगत संकलन भएको क्षेत्रीय प्रहरीले जनाएको छ । रक्तदान गर्नेमा क्षेत्रीय प्रहरी तालीम केन्द्र, शसस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी जवान तथा अधिकृतहरु सहभागी बनेका थिए ।
नेपाल रेडक्रस सोसाईटी, मोरङ शाखाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको थियो ।
यसैबीच शनिबारबाटै पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ३२ जना प्रहरी अधिकृत तथा जवानहरु सहभागी छन् । प्रहरी दिवस असोज २७ गते पर्छ । प्रहरी दिवसमा रक्तदान
धरान/६२ औं प्रहरी दिवशको अवसर पारेर शनिबार क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा रक्तदान कार्यक्रम गरिएको छ ।
रक्तदानमा १११ युनिट रगत संकलन भएको क्षेत्रीय प्रहरीले जनाएको छ । रक्तदान गर्नेमा क्षेत्रीय प्रहरी तालीम केन्द्र, शसस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी जवान तथा अधिकृतहरु सहभागी बनेका थिए ।
नेपाल रेडक्रस सोसाईटी, मोरङ शाखाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको थियो ।
यसैबीच शनिबारबाटै पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ३२ जना प्रहरी अधिकृत तथा जवानहरु सहभागी छन् । प्रहरी दिवस असोज २७ गते पर्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
रक्तदानमा १११ युनिट रगत संकलन भएको क्षेत्रीय प्रहरीले जनाएको छ । रक्तदान गर्नेमा क्षेत्रीय प्रहरी तालीम केन्द्र, शसस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी जवान तथा अधिकृतहरु सहभागी बनेका थिए ।
नेपाल रेडक्रस सोसाईटी, मोरङ शाखाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको थियो ।
यसैबीच शनिबारबाटै पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ३२ जना प्रहरी अधिकृत तथा जवानहरु सहभागी छन् । प्रहरी दिवस असोज २७ गते पर्छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।