धरान–८ स्थित भोटेपुल आसपास ठक्कर दिँदा पाँचथर मौवा घर भएका ११ वर्षीय रुपक थापाको उपचारमा लाने क्रममा मृत्यु भएको हो । सोही ठाउँका मोटरसाइकल चालक २७ को नविन थापा सामान्य घाइते बनेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
को १ ख ३१८८ नम्बरको यात्रुबाहक बसले मे ८ प ७४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बस र चालक विराटनगर २ मोरङका ४९ वर्षीय रामजीप्रसाद भण्डारीलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ । धरानमा बसकाे ठक्करबाट एक किशोरको मृत्यु
धरान/धरानबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक किशोरको धरानमा शनिबार मृत्यु भएको छ ।
धरान–८ स्थित भोटेपुल आसपास ठक्कर दिँदा पाँचथर मौवा घर भएका ११ वर्षीय रुपक थापाको उपचारमा लाने क्रममा मृत्यु भएको हो । सोही ठाउँका मोटरसाइकल चालक २७ को नविन थापा सामान्य घाइते बनेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
को १ ख ३१८८ नम्बरको यात्रुबाहक बसले मे ८ प ७४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बस र चालक विराटनगर २ मोरङका ४९ वर्षीय रामजीप्रसाद भण्डारीलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान–८ स्थित भोटेपुल आसपास ठक्कर दिँदा पाँचथर मौवा घर भएका ११ वर्षीय रुपक थापाको उपचारमा लाने क्रममा मृत्यु भएको हो । सोही ठाउँका मोटरसाइकल चालक २७ को नविन थापा सामान्य घाइते बनेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
को १ ख ३१८८ नम्बरको यात्रुबाहक बसले मे ८ प ७४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बस र चालक विराटनगर २ मोरङका ४९ वर्षीय रामजीप्रसाद भण्डारीलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।