दाउराको चिपर्ट प्रहार गरी आमाको हत्या
काठमाडौं/ दोलखाका एक युवाले दाउराको चिरर्पट प्रहार गरी आमाको हत्या गरेका छन् । भिमेश्वर नगरपालिका–८ मोहरटोलका ३५ वर्षीय कुमार बस्नेतले आमा ७० वर्षीया आमा खड्क मायाँ बस्नेतको हत्या गरेको प्रहरीले जनाएको छ ।
बारीमा घाँस काटिरेहकी अामालाई दाउराको चिरर्पटले टाउकोमा प्रहार गर्दा घटनास्थल मै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमाको हत्या गर्ने बस्नेतलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बाह्रखरी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































