ताप्लेजुङ/ ताप्लेजुङमा कायम रहेका ७३ मतदान स्थल मध्ये २२ मतदान स्थललाइ प्रशासनले ‘अति सम्बेदनशिल’ सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार यहाँका २२ वटा मतदान स्थललाइ अति सम्बेदनशिल’ सूचीमा राखिएको हो । जिसीले २० वटा मतदान केन्द्रलाइ‘सम्बेदनशिल र ३१ वटा मतदान केन्द्रलाइ सुरक्षाका दृष्टीले सामान्य सूचीमा राखी सोहि अनुसारका सुरक्षा व्यवस्था गरिएको जानकारी दिए।
ताप्लेजुङका २२ वटा मतदान स्थल अति सम्बेदनशिल
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































