तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
नियन्त्रणमा लिएको ट्रयाक्टरहरु सेक्टर वन कार्यालय धरानमा बुझाएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–५ को अधेरी खोलाबाट को २ त १२८४, को २ त ४४५८ र को २ त ६३९ र सेउती खोलाबाट को १ त ५०८० नम्बरको लोड गरिएको ट्रयाक्टर पक्राउ गरिएको हो ।
पक्राउ गरिएको ट्रयाक्टरहरु सेक्टर वनमा राखिएको छ । सेक्टर वनका कार्यालय प्रमुख सहायक वन अधिकृत ज्ञानकुमार लामाले प्रहरीले पक्राउ गरी सेक्टरमा बुझाएको बताए । प्रहरीले आइतबार बिहानको राति ३ बजे गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । ढुंगागिटी तस्करी गर्दैगर्दा चार ट्याक्टर पक्राउ
धरान/ढुंगागिटी तस्कर गर्दै गरेको समयमा लोड गरिएको अवस्थामा चारवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
[caption id="attachment_60305" align="alignnone" width="929"]
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
नियन्त्रणमा लिएको ट्रयाक्टरहरु सेक्टर वन कार्यालय धरानमा बुझाएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–५ को अधेरी खोलाबाट को २ त १२८४, को २ त ४४५८ र को २ त ६३९ र सेउती खोलाबाट को १ त ५०८० नम्बरको लोड गरिएको ट्रयाक्टर पक्राउ गरिएको हो ।
पक्राउ गरिएको ट्रयाक्टरहरु सेक्टर वनमा राखिएको छ । सेक्टर वनका कार्यालय प्रमुख सहायक वन अधिकृत ज्ञानकुमार लामाले प्रहरीले पक्राउ गरी सेक्टरमा बुझाएको बताए । प्रहरीले आइतबार बिहानको राति ३ बजे गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
नियन्त्रणमा लिएको ट्रयाक्टरहरु सेक्टर वन कार्यालय धरानमा बुझाएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–५ को अधेरी खोलाबाट को २ त १२८४, को २ त ४४५८ र को २ त ६३९ र सेउती खोलाबाट को १ त ५०८० नम्बरको लोड गरिएको ट्रयाक्टर पक्राउ गरिएको हो ।
पक्राउ गरिएको ट्रयाक्टरहरु सेक्टर वनमा राखिएको छ । सेक्टर वनका कार्यालय प्रमुख सहायक वन अधिकृत ज्ञानकुमार लामाले प्रहरीले पक्राउ गरी सेक्टरमा बुझाएको बताए । प्रहरीले आइतबार बिहानको राति ३ बजे गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।