अपरान्ह साढे ४ बजे जंगलबाट निस्किएको चितुवाले आक्रमण गर्न थालेपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय शिवगंजबाट खटि गई चितुवा लखेट्ने क्रममा प्रहरी हवल्दार युवराज थापा (सामान्य), ४५ बर्षिय गीता खरेल (सामान्य), शिवसताक्षी नगरपालिका ६ बस्ने देबलाल राजबंशी(सामान्य), सोही नगरपालिका ५ बस्ने बुद्धसिंह ताजपुरिया (गम्भीर) घाईते छन्।
उनीहरुको दमक तथा बिर्तामोडमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय शिबगंजले जनाएको छ।
चितुवाको आक्रमणबाट एक प्रहरी सहित ५ घाईते
झापा । झापाको शिबसताक्षी नगरपालिका ५ मा जंगली चितुवाको आक्रमणबाट बुधबार एक प्रहरी सहित ५ जना घाईते भएका छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































